दफा १६४
नेपाल सरकारले निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले बीमा व्यवसायको प्रवर्धन र यसमा गरिनु पर्ने सुधारका लागि प्राधिकरणलाई आवश्यक निर्देशन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्राधिकरणको कर्तव्य हुनेछ।